बुधबार, असार १८,२०८२ 08:14:18
  • बुधबार, असार १८,२०८२ 08:14:18
Global IME Bank Limited

रासायनिक मल अनुदानका लागि रु.२८.८२ अर्ब विनियोजन

Hyundai Nepal
रासायनिक मल अनुदानका लागि रु.२८.८२ अर्ब विनियोजन
Nabil Bank Limited

काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि पौने २९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटमा रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै आगामी आवको बजेटमा रासायनिक मल व्यवस्थाका लागि कलकारखाना निर्माणमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ । माटोको गुणस्तर भने कायम राख्ने अर्थमन्त्री पौडेलले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.