बुधबार, असार १८,२०८२ 06:59:44
  • बुधबार, असार १८,२०८२ 06:59:44
Global IME Bank Limited

सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन

Hyundai Nepal
सरदर मितिभन्दा दुई साता छिटो भित्रियो मनसुन
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुल प्रणाली भित्रिएको छ जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १५ गते बिहिबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसको फलस्वरुप कोशी प्रदेशको अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्नेछ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायुको प्रभाव यथावत रहेको देखिन्छ।

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।  । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.