काठमाण्डौ । मधेश प्रदेश सरकारले नयाँ कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको छ ।
आज मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले गत आवको बजेट प्रस्तुत गर्दै मधेश सरकार मातहत रहेका कर्मचारीको संख्या र कामको चाप दुवैलाई अध्ययन गर्न समिति बनाइने र त्यो समितिले प्रतिवेदन नदिएसम्म नयाँ कर्मचारी भर्नामा समेत रोक लगाएको बताएका हुन् ।

