जनकपुरमा टाटाका नयाँ गाडीहरु लञ्च
जनकपुर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के ३ इभि र टाटा सफारी जनकपुरमा लन्च गरेको छ।जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा बहुप्रतिक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको छ।