ईभी सवारी साधनको विषयमा मौद्रिक नीतिमा भएको व्यवस्थाप्रति नाडाको विेशष ध्यानाकर्षण
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)ले विद्युतीय सवारी साधनको विषयमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्थाप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने...