अटो व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिक्षित प्रदर्शनी "नाडा अटो शो २०२५" आजदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भव्य रूपमा आयोजना हुँदैछ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यस प्रदर्शनीको उद्घाटन प्रधानमनत्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। ‘Go For More’ भन्ने नारासहित हुने यस वर्षको अटो शो नेपालको दिगो,...

