नाइमा एक्स्पोमा ग्राहक आकर्षण गराउन छुटको फण्डा, रु.२५ लाखसम्म मूल्य घटाइयो
काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा साउन २१ गतेदेखि भव्य गाडी प्रदर्शन मेला सुरु भएको छ । गत वैशाख ३ गते मात्रै औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलोपटक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गरेको छ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डका गाडीहरु राखिएका छन् । एक्स्पो उद्घाटनको दिन १५...

