शनिबार, श्रावण ३१,२०८२ 11:46:17
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 11:46:17
बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
AUTO

बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

काठमाण्डौ । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ ।लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा...

६७०० किमीको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाण्डौदेखि कन्या कुमारीसम्मको यात्रा सम्पन्न
AUTO

६७०० किमीको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाण्डौदेखि कन्या कुमारीसम्मको यात्रा सम्पन्न

काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाण्डौदेखि कन्या कुमारीसम्मको के टु के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजयराम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ। विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटामोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय...

‘नाइमा अटो शो’ मा एलएस अटोले यी ईभी मोडल लञ्च गर्ने
AUTO

‘नाइमा अटो शो’ मा एलएस अटोले यी ईभी मोडल लञ्च गर्ने

काठमाण्डौ । एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ । कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको छ । संघाइ लन्च...

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक
AUTO

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक

काठमाण्डौ । नेपालमा हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा...

फोटोन टुनल्याण्ड जी७ नेपालमा औपचारिक रूपमा सार्वजनिक
AUTO

फोटोन टुनल्याण्ड जी७ नेपालमा औपचारिक रूपमा सार्वजनिक

काठमाण्डौ । फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ–रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।असार ८ गते सम्पन्न भएको सार्वजनिक कार्यक्रममा...

टेस्लाको रोबोट्याक्सी लञ्च, सधैंका लागि बदलिने छ यातायातको तरिका !
AUTO

टेस्लाको रोबोट्याक्सी लञ्च, सधैंका लागि बदलिने छ यातायातको तरिका !

काठमाण्डौ । विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले लामो समयको प्रतिक्षापछि अन्ततः आफ्नो रोबोटट्याक्सी लन्च गरेको छ । मस्कले करिब १० वर्षअघि गरेको प्रतिज्ञा पुरा भएको छ। टेस्लाले रोबोटट्याक्सीलाई अस्टिनको सडकमा लन्च गरेको छ।विद्युतीय सवारी साधन बनाउने विश्वको सबैभन्दा मूल्यवान कार कम्पनीका लागि यो नयाँ युगको सुरुवात हो । कम्पनीले आइतबारदेखि चालकविहीन ट्याक्सी...

बीवाइडीको नयाँ डल्फिन: थुप्रै अत्याधुनिक फिचर्स थपिए, मूल्य भने पुरानै
AUTO

बीवाइडीको नयाँ डल्फिन: थुप्रै अत्याधुनिक फिचर्स थपिए, मूल्य भने पुरानै

काठमाण्डौ । नेपालको अटोमोबाइल बजारमा बीवाइडीले राम्रो छाप छोड्न सफल भएको छ । उत्कृष्ट सर्भिस वा नेटवर्क भएको बीवाइडीले अटो क्षेत्रमा ठूलो प्रभाव समेत पारेको छ ।  यसैबीच बीवाइडीको डल्फिन-२०२५ मोडल आज सार्वजनिक भएको छ । बीवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन सार्वजनिक गरेको हो । 

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा
AUTO

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा

काठमाण्डौ । इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ काठमाण्डौको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो ।कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण...

अमेरिकामा टोयोटाले कारको मूल्य बढाउने
AUTO

अमेरिकामा टोयोटाले कारको मूल्य बढाउने

काठमाण्डौ । जापानको कार निर्माता कम्पनी टोयोटा मोटरले अमेरिकामा बिक्री गर्दै आएको केही सवारी साधनको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले आगामी जुलाई महिनादेखि औषतमा २७० डलरले मूल्य बढाउने जनाएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सवारी साधन र अटो पाट्समा २५ प्रतिशत ट्यारिफको व्यवस्था गरेसँगै टोयोटाले यस्तो निर्णय गरेको हो । तर टोयोटाका...

इजरायली प्रधानमन्त्री चढ्छन् १० तहको सुरक्षा भएको कार, यस्ता छन् विशेषता
AUTO

इजरायली प्रधानमन्त्री चढ्छन् १० तहको सुरक्षा भएको कार, यस्ता छन् विशेषता

काठमाण्डौ । इरान र इजरायलबीच भीषण युद्ध चलिरहेको छ र सारा विश्व तेस्रो विश्वयुद्धको त्रासले घेरिएको छ । दुवै देशले आ–आफ्नो गुट बनाउन खोजिरहेका छन् र आगामी केही दिन निकै नाजुक हुने भनिएको छ, जहाँ कि त शान्ति हुनेछ वा अझ खराब अवस्था हुनेछ । दुवै देशका शीर्ष नेतृत्वको सुरक्षामा दुवैतर्फबाट विशेष पहलहरु समेत भईरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आधिकारिक...

डेल्टा अटोकर्पद्वारा भेस्पा र अप्रिलाको ‘मनसुनमा 5X मज्जा !!’अफर सार्वजनिक
AUTO

डेल्टा अटोकर्पद्वारा भेस्पा र अप्रिलाको ‘मनसुनमा 5X मज्जा !!’अफर सार्वजनिक

काठमाण्डौ । भेस्पा/अप्रिला स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले वर्षायामको क्ष्यणमा ‘मनसुनमा 5X मज्जा !!’ भन्ने विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलाा स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

फोटोन टुनल्यान्ड जी७ अब नेपालमा डेब्यु गर्न तयार
AUTO

फोटोन टुनल्यान्ड जी७ अब नेपालमा डेब्यु गर्न तयार

काठमाण्डौ । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ।अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो।चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर...

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने
AUTO

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

काठमाण्डौ । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन ।

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
AUTO

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

काठमाण्डौ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल(एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४८८वटा एनईभी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक बाबजुत पुनरागमनको संकेत गरेको...

अर्थमन्त्रीसँग ‘नाडा अटो शो २०२५’ उद्घाटनका लागि आग्रह
AUTO

अर्थमन्त्रीसँग ‘नाडा अटो शो २०२५’ उद्घाटनका लागि आग्रह

काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ ।  

एक्सफेङ जी–७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार युनिट अर्डर
AUTO

एक्सफेङ जी–७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार युनिट अर्डर

काठमाण्डौ । एक्सफेङको नयाँ इलेक्ट्रिक एसयुभी जी–७ ले चीनमा ११ जुन २०२५ मा सार्वजनिक भएको केवल ४६ मिनेटमै १० हजार भन्दा बढी प्रि–अर्डर प्राप्त गर्न सफल भई विश्वव्यापी ईभी बजारमा तहल्का मच्चाएको छ।यस उत्साहजनक प्रतिक्रियाले एक्सफेङको प्रविधिमा आधारित नवीनताप्रति उपभोक्ताको पूर्ण विश्वास र उत्सुकतालाई प्रस्ट रुपमा झल्काएको कम्पनीले जनाएको छ।

पोखरामा ‘यामाहा ब्लूफेस्ट २०८२’ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने
AUTO

पोखरामा ‘यामाहा ब्लूफेस्ट २०८२’ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि(एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

सिजी मोटर्सले पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने
AUTO

सिजी मोटर्सले पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने

काठमाण्डौ । सिजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पोखरामा जेठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ ।  उक्त ईभेन्टमा मोटरसाईकलप्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।...

दिपलको विश्वव्यापी सफलता: ५ लाख गाडी डेलिभरीको कीर्तिमान
AUTO

दिपलको विश्वव्यापी सफलता: ५ लाख गाडी डेलिभरीको कीर्तिमान

शाङ्घाई । चाङगान अटोमोबाइलको नयाँ ऊर्जा सवारी (एनईभी) ब्रान्ड दिपल (Deepal) ले विश्वव्यापी रूपमा ५ लाख युनिट डेलिभरी गर्दै महत्वपूर्ण कीर्तिमान कायम गरेको छ।सन् २०२५ मे महिनामात्रै २५,५२१ इलेक्ट्रिक गाडी बिक्री गर्दै दिपलले अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७८ प्रतिशत वृद्धि गरेको छ भने यो संख्या अघिल्लो महिना अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो।

उच्च भू–भागको कठिन अफ–रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप बन्यो टुनल्याण्ड जी७
AUTO

उच्च भू–भागको कठिन अफ–रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप बन्यो टुनल्याण्ड जी७

काठमाण्डौ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जी७ ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ(रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको हो। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ।टुनल्याण्ड जी७ ले नेपालका सबै भन्दा कठिन भू–भागहरू...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.