शनिबार, जेष्ठ १६,२०८३ 03:09:27
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:09:27
प्रभु बैंकका ग्राहक र कर्मचारीले गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक र कर्मचारीले गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट पाउने

काठमाण्डौ । महालक्ष्मीस्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
BANKING

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१८ रुपैयाँ र बिक्रीदर १३३.७८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.३० रुपैयाँ र बिक्रीदर १४३.९५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०९ रुपैयाँ र बिक्रीदर १६७.८५...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण
BANKING

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण

‘काठमाण्डौ । एनआईसी एशिया बैंकले देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं...

हिमालयन बैंकद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई ३ लाखको चेस्ट स्ट्रयापसहित गोप्रो प्रदान
BANKING

हिमालयन बैंकद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई ३ लाखको चेस्ट स्ट्रयापसहित गोप्रो प्रदान

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय,वीरगंज, पर्सालाई ३ लाख ७ हजार ५०० बराबरको चेस्ट स्ट्रयापसहित पाँच थान ‘गोप्रो हिरो १२’ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।  जिल्ला प्रहरी कार्यालय,वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता...

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य
BANKING

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उदेश्यले  ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...

दैलेखको दुल्लूमा शाखा विस्तार गर्ने निजी क्षेत्रकै पहिलो बैंक बन्यो नबिल बैंक, २६८ औँ शाखा सञ्चालन
BANKING

दैलेखको दुल्लूमा शाखा विस्तार गर्ने निजी क्षेत्रकै पहिलो बैंक बन्यो नबिल बैंक, २६८ औँ शाखा सञ्चालन

काठमाण्डौ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो ।  यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो ।दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१८ रुपैयाँ र बिक्रीदर १३३.७८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.१४ रुपैयाँ र बिक्रीदर १४३.७९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२१ रुपैयाँ र बिक्रीदर १६७.९७...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान
BANKING

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान

काठमाण्डौ । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको जनाएको छ...

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना
BANKING

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थितिथि रहेको थियो। कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
BANKING

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ ।यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.५९ रुपैयाँ र बिक्रीदर १४३.२३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.७१ रुपैयाँ र बिक्रीदर १६७.४६...

एकैदिन ३ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदरमा भने गिरावट
BANKING

एकैदिन ३ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सिडी रेसियो र अन्तरबैंक ब्याजदरमा भने गिरावट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १७ गते बैंकिङ प्रणालीबाट ३ अर्ब रुपैयाँ थपिएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १६ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।  यसरी बैंकिङ प्रणालीको निक्षेप एकै दिन ३ अर्ब...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता मिति २०८० फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाण्डौमा अन्तिम चरणको हाजिर जवाफ...

राष्ट्र बैंकको कारवाहीमा परे ४ वाणिज्य र २ विकास बैंक, यस्तो छ कारण
BANKING

राष्ट्र बैंकको कारवाहीमा परे ४ वाणिज्य र २ विकास बैंक, यस्तो छ कारण

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विभिन्न ४ वटा वाणिज्य बैंक र २ विकास बैंकलाई कारवाही गरेको छ । यो अवधिमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाइ कारवाही गरेको हो ।  केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको कारवाहीमा पर्नेमा प्राइम कमर्शियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.२० रुपैयाँ र बिक्रीदर १६६.९५...

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  बैंकले ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर,रिलेसनशिप अफिसर,केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको छ ।  अफिसर स्तरको ब्रान्च म्यानेजर...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्दा आधार दरमै १२ वर्षसम्मका लागि कर्जा प्रदान गर्ने
BANKING

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्दा आधार दरमै १२ वर्षसम्मका लागि कर्जा प्रदान गर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक)बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.८३ रुपैयाँ र बिक्रीदर १४३.४७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.१० रुपैयाँ र बिक्रीदर १६७.८५...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.