सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा ‘लिडरशिप सेमिनार’ सम्पन्न
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोशी प्रदेशका प्रदेश प्रमुख, क्लस्टर प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरुका लागि ‘सेमिनार अन कोशी लिडरसिपः इन्स्पायरिङ पर्फर्मन्स एन्ड एचिभिङ एक्सीलेन्स’ विषयक सेमिनार आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

