लक्ष्मी सनराइज बैंकले घटायो व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर, संस्थागतको स्थिर
TRENDING
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन१ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१०० प्रतिशत ब्याजदर...
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस–एनसीएस ...
काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
काठमाण्डौ । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा आधा भन्दा बढी काम डिजिटल माध्यमबाट हुने गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएबमोजिम बैंकहरुले यो अभ्यास चालेका छन् । अहिले बैंकहरुको ८० प्रतिशत भन्दा बढी काम डिजिटल माध्यमबाट भएका कारण बैंकका ग्राहकहरुलाई समेत थप सहजता भइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनीकुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले एक विज्ञप्ती जारी गर्दै मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै राष्ट्र बैंकले आ.व. २०८२÷८३ को लागि जारी गरेको भन्दै...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक इला शर्माको करिब ६० वर्षको उमेरमा आज निधन भएको छ । पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण आज(शनिवार) साँझ निधन भएको हो । शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ ।...
काठमाण्डौ । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३.८१ प्रतिशत बढी हो । गत वर्ष जेठ मसान्तसम्म विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १२ बैंक नाफामा देखिएका छन् भने...
काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा ४.९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ । यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर विश्व पौडेलले यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाउने, पूँजी संरचना विस्तार गर्ने र ऋणीमैत्री कार्यक्रम ल्याउने जस्ता महत्त्वपूर्ण नीति घोषणा गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेका निर्णयहरूले वित्तीय स्थायित्व, लगानीमैत्री वातावरण र समावेशी पहुँच विस्तार गर्ने लक्ष्य लिएको देखिन्छ।
काठमाडौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएको छ । गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि बाटो खोलिदिएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि सहजीकरण गरिने गभर्नर विश्व पौडेलले घोषणा गरेका हुन् । यो भनेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आवश्यकताका आधारमा हकप्रद सेयर जारी गर्न दिने भनिएको हो...
काठमाण्डौ । सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ बढाइएको छ ।
काठमाण्डौ । राष्ट्रबैंकले रियल स्टेट क्षेत्रका लागि बम्पर नीति ल्याएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.