समता घरेलु लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् विशेष प्रस्ताव
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा डाकेको हो । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश पारित...

