महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) पास गरी काठमाण्डौ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब...