आयकरको सीमा बढाउन अर्थमन्त्री सकारात्मक, कति पुग्ला ?
काठमाण्डौ । निजी क्षेत्रबाट दिइएको सुझाव कार्यान्वयनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेको सार्वजनिक प्रतिबद्धता पूरा भएमा आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा बढ्ने निश्चित देखिएको छ । छिमेकी भारतले समेत आयकरको सीमा बढाएको अवस्थामा नेपालले समेत पुरानो करको सीमामा पुनर्विचार गर्न आवश्यक छ । देशको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था तथा नेपालमा...