एशियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट २०२४’ सम्पन्न
TRENDING
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डेटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराईरहेको छ । इन्टरनेट सुविधाकालागि समय समयमाविभिन्नप्रविधिभित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत...
काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...
काठमाण्डौ । एनसेलले फाइभ–जी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या झेल्नु पर्ने छैन । ‘सधैं अन’नामक यस योजनाकोे मुख्य उदेश्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको कम्पनीले जनाएको छ ।‘उपभोक्ताका आवश्यकताहरू...
काठमाण्डौ। शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाण्डौ र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गर्ने भएको हो ।राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा...
काठमाण्डौ । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज्’ले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको जनाएको छ । व्यवस्थित...
काठमाण्डौ । भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरिएको घोषणा गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानी सेवाको क्षेत्रमा २७ वर्षभन्दा बढीको अनुभव सँगालेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा...
काठमाण्डौ । डिजिटल कारोबारको जोखिमलाई सम्बोधन गर्न ई–सेवाले नयाँ सेवाको विस्तार गरेको छ। ई–सेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्छ।के हो एस्क्रो सुविधा ?एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ।यसले...
काठमाण्डौ । काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे ।
काठमाण्डौ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने उदेश्य पूरा हुने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफरबाट...
काठमाण्डौ । सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’को लागि आवेदन खुलेको छ । सोमबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगिता पुरीले भने, ‘मिस युनिभर्स नेपाल २०२४’ को आवेदन खुला भएको...
काठमाण्डौ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सिएन बैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट...
काठमाण्डौ । ईओएल प्रालि, चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभागअन्तर्गतको सब्सिडी कम्पनीले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले जनाएको छ । यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको...
काठमाण्डौ । कोका–कोलाले ‘कोका–कोला महोत्सव’नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरुले रेष्टुरेण्टहरुमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एडसिएफसीर माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेण्टहरुसँग सहकार्य गरेको...
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउँदो मे १९ तारिखमा युएईस्थित बर दुबईको एसके सेभेन क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार ,लोकप्रिय लोक...
काठमाण्डौ । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका ‘जुमजुम’ नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्सअन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ प्रस्तुत भएको छ ।नेपाली कम्पनी,एफवान सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप, जुमजुमले, नेपालको...
काठमाण्डौ । फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा भईरहेको डिजिटल रेमिट्यान्स कम्पनी– ई–सेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५०...
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने ...
काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमराबीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा यहि बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरे । सिमरामा अवस्थित होटल इच्छा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.