आर्थिक विकासमा महिलाको योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिको आयोजनामा आर्थिक विकासमा महिलाको योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रदेश सभा उप–सभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास...