पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार
काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दे कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउन असोज १० गते पत्राचार...

