महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चैत १७ र १८ गते भएको सम्मेलनमा प्रमुख आतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह रहेका थिए । कार्यक्रममा सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल, चितवन उद्योग संघ लगायत सम्मेलनका सहयोगी संस्था युएस एड फिड द फ्युचर, एफएओ,...