बुधबार, असार १८,२०८२ 12:12:46
  • बुधबार, असार १८,२०८२ 12:12:46
ठूला बीमकको व्यवसाय खोस्दै लघुबीमा कम्पनी, ग्रामिण स्तरसम्म पुग्न नसक्नु मुख्य कमजोरी
INSURANCE

ठूला बीमकको व्यवसाय खोस्दै लघुबीमा कम्पनी, ग्रामिण स्तरसम्म पुग्न नसक्नु मुख्य कमजोरी

काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय एग्रेसिभ हुँदै जाँदा ठूला बीमकहरुलाई धक्का पुगेको छ । लघुबीमकहरुले लघुबीमा व्यवसाय उल्लेख्य बढाउँदै जाँदा यता ठूला बीमकहरुको लघुबीमा व्यवसाय भने ह्वात्तै घट्न पुगेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा ठूला बीमकहरुले लघुबीमा व्यवसायमार्फत १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जुन यो गत...

बीमाको दायरामा झण्डै आधा जनसंख्या, बीमकको व्यवसाय १४% ले वृद्धि
INSURANCE

बीमाको दायरामा झण्डै आधा जनसंख्या, बीमकको व्यवसाय १४% ले वृद्धि

काठमाण्डौ । बीमाको दायरा नेपालको कुल जनसंख्याको झण्डै आधा जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा बीमाको दायरा ४७.३९ प्रतिशत जनसंख्यामा पुगेको छ ।  गत आवको सोही अवधिसम्मको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३.८३ अंकले बृद्धि भएको छ । गत आवको वैशाख मसान्तसम्म जम्मा ४३.५६ प्रतिशत जनसंख्यामा मात्रै बीमाको दायरा पुगेको थियो ।...

म्युचुअल फण्डहहरुले बीमा कम्पनीको सेयरमा लगानी खुम्च्याउँदै, २१.८५% ले घटाए
INSURANCE

म्युचुअल फण्डहहरुले बीमा कम्पनीको सेयरमा लगानी खुम्च्याउँदै, २१.८५% ले घटाए

काठमाण्डौ । म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको एक करोड कित्ता सेयर होल्डमा रहेको छ । वैशाख महिनासम्मको तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल एक करोड ७ लाख ३०७ कित्ता सेयर होल्डमा रहेको देखिएको हो ।  जसमा जीवन बीमा कम्पनीहरुको मात्रै ५७ लाख ५३ हजार ७५५ कित्ता र निर्जीवन बीमा कम्पनीहरको ४९ लाख ४६ हजार ५५२ कित्ता सेयर रहेको छ...

एलआईसी नेपालका सञ्चालक पाण्डेयको कार्यकाल समाप्त
INSURANCE

एलआईसी नेपालका सञ्चालक पाण्डेयको कार्यकाल समाप्त

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)का सञ्चालक तबलेश पाण्डेयको कार्यकाल समाप्त भएको छ । पाण्डे कम्पनीको सञ्चालक समितिमा भारतीय जीवन बीमा निगमबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।  

हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय
INSURANCE

हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले  १०ः४ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै...

जीवन बीमकहरुको नयाँ व्यवसायमा देखियो उल्लेख्य सुधार, सबै कम्पनीको देखियो ग्रोथ
INSURANCE

जीवन बीमकहरुको नयाँ व्यवसायमा देखियो उल्लेख्य सुधार, सबै कम्पनीको देखियो ग्रोथ

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । बीमकहरुले गत आवको तुलनामा नयाँ व्यवसाय २३.५३ प्रतिशतले बढाएका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको १० महिनासम्ममा नयाँ व्यवसायमार्फत् २९ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  गत आवको सोही अवधिसम्म भने बीमकहरुले नयाँ व्यवसायमार्फत् २४ अर्ब २३ करोड...

नेपाल माइक्रो इन्स्योरेन्समा दुईजना सञ्चालक निर्विरोध निर्वाचित
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्समा दुईजना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको जेठ १६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट सुनिता श्रेष्ठ र अनुप मालाकार निर्विरोध निर्वाचित भएका हुन् ।  

लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
INSURANCE

लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक साधारण सभा डाकेको छ । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे सभा आयोजना हुनेछ।  उक्त सभामा आव २०८०/८१ का लागि प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन...

लघुबीमा कम्पनीहरुको व्यवसाय ४९१.४३% ले वृद्धि, कुनको कति?
INSURANCE

लघुबीमा कम्पनीहरुको व्यवसाय ४९१.४३% ले वृद्धि, कुनको कति?

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले एक अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको १० महिनासम्म १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा ४९१.४३ प्रतिशत बढी हो ।गत आवको सोही अवधिसम्म लघुबीमकहरुले २९ करोड ५८ लाख रुपैयाा मात्रै प्रिमिमय संकलन गरेका थिए । यस...

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८४% ले बढ्यो, सबैको व्यवसायमा ग्रोथ
INSURANCE

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८४% ले बढ्यो, सबैको व्यवसायमा ग्रोथ

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १४.८४ प्रतिशतले व्यवसाय बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बृद्धि भएको छ । चालु आवको १० महिनासम्म जीवन बीमकहरुले कुल १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको...

सन नेपाल लाइफको हकप्रद निष्कासन तथा बिक्री खुला अवधि थप
INSURANCE

सन नेपाल लाइफको हकप्रद निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्मको मिति निर्धारण गरि निष्कासन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको हो ।  मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने समय गरिएको कम्पनीले जनाएको छ । अब यो हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम...

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा सम्पन्न
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको हो।  

बीमकहरुको पोलिसी सरेण्डर तथ्यांक लुकाउँदै प्राधिकरण, होला त कन्ट्रोल ?
INSURANCE

बीमकहरुको पोलिसी सरेण्डर तथ्यांक लुकाउँदै प्राधिकरण, होला त कन्ट्रोल ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले तथ्यांक लुकाउन थालेको छ । जीवन बीमकहरुमा मासिक अर्बौ रकम बीमालेख त्यागमार्फत बाहिरिँदै गएपछि त्यसको रोकथाम गर्न प्राधिकरणले बीमकहरुको तथ्यांक गोप्य राख्न थालेको हो ।  तर प्राधिकरणले सरदरको तथ्यांक भने सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुबाट...

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । आज कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा...

बीमकलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न अर्थमन्त्रीको निर्देशन, सम्पत्ति बीमाको दायरा विस्तार गरिने
INSURANCE

बीमकलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न अर्थमन्त्रीको निर्देशन, सम्पत्ति बीमाको दायरा विस्तार गरिने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा बीमा कम्पनीहरुलाई ग्रामिण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशन दिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट घोषणा गर्दै आगामी आवमा बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्न निर्देशन दिएका हुन् । 

नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने
INSURANCE

नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने

काठमाण्डौ । सरकारले सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नियामक निकायहरुहरुको निगरानी अनुसन्धान र कारबाहीलाई सबल तुल्याइने भएको छ ।  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी नियमन लगायनका नियामक निकायलाई सब तुल्याइने बताए...

तेस्रो पक्ष बीमालाई समय सापेक्ष बनाइने
INSURANCE

तेस्रो पक्ष बीमालाई समय सापेक्ष बनाइने

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षमा तेस्रो पक्ष बीमालाई समय सापेक्ष बनाउँदै लगिने बताएका छन् ।  आव २०८२/८३ को लागि बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  

बीमितहरुलाई फरक–फरक पोलिसी छनोटको सुविधा दिइने, स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१० अर्ब विनियोजन
INSURANCE

बीमितहरुलाई फरक–फरक पोलिसी छनोटको सुविधा दिइने, स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१० अर्ब विनियोजन

काठमाण्डौ । आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट भाषणमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताएका हुन् ।  साथै सो सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिने अर्थमन्त्री पौडेले बताए । ‘आगामी आवमा बीमितहरुको सुविधा थैली क्रमशः बृद्धि गरिदै...

प्रभु महालक्ष्मी लाइफको ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

प्रभु महालक्ष्मी लाइफको ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.