युनाइडेट अजोड इन्स्योरेन्सको सञ्चालकमा रंजित नियुक्त
काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।