नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन ७.११ अर्ब
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद...

