माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा
काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल...

