मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा अबको सम्भावना कस्तो ?
TRENDING
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ बाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड २६ लाखको खरिद भएको छ भने ४५ करोड ४४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४० करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन...
काठमाण्डौ । लामो विवाद र रस्साकस्सी पछि पुनःधितोपत्र बोर्डको अध्यक्षको प्रक्रिया अघि बढेको छ । अघिल्लोपटक अनुपस्थित ३ जनालाई नेपाल सरकारले एक सूचना जारी गरेर असोज १८ गतेको लागि व्यवसायिक कार्य योजना प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । यससँगै अब नयाँ भन्सार मानिएको धितोपत्र बोर्डमा अध्यक्ष को बन्ला ? भनेर पुनः बजारमा चर्चा हुन थालेको छ । धितोपत्र बोर्डको अध्यक्षको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सूदय वोमी लघुवित्त वित्तीय संस्था साधारण सभाबाट पारित भएको १४.००५१४३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.७६ अंकले घटेर २५९२.८० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ५० लाख ९५ हजार ७५३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज फाइनान्स समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष...
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडकोृ स्वतन्त्र सञ्चालकमा शिरोमणी ढकाल नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा ढकालललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोज मिति स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आयोजना हुने तय भएको २१ औं साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एकदिनका लागि बुक...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको करिब २ लाख कित्ता बिक्री सेयर बिक्रीमा राखिने भएको छ । अल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफूसँग भएको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता सेयर कम्पनीको वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।
काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकको निर्णयबमोजिम २४ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ८१२ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । प्रभु लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा आज ७ अर्ब ६१ करोडको कारोबार भएको छ । बजारलाई प्राविधिक रुपमा हेर्दा आज पनि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा बजारले मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । योसँगै आज बनेको क्याण्डलले यस अघि बनेका १० वटा क्याण्डलाई ढाकेको छ । बजार...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सेयर बजारमाथि उठ्ने आशा गरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।
काठमाण्डौ । एनसेल फाउन्डेशनले निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुअन्तर्गत फाउन्डेशनले सोमबार कपिलवस्तु नगरपालिका–९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।
काठमाण्डौ । आज नेप्सेमा एक सय अंक भन्दा बढीको उछाल आउदा करिब ७ अर्ब ६१ करोडको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ । आज सर्वाधिक कारोबार गर्नेमा नासा सेक्युरिटिज पहिलो स्थानमा रहेको छ । यो ब्रोकरबाट आज ४२ करोड ९४ लाखको खरिद भएको छ भने ३३ करोड ९२ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भृकुटि स्टक...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.