Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:01:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धौलागिरी लघुवित्तको निमित्त सीइओको जिम्मेवारी हेमराज जोशीलाई

Laxmi Sunrise Bank Limited
धौलागिरी लघुवित्तको निमित्त सीइओको जिम्मेवारी हेमराज जोशीलाई
Shivam Cement

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संस्थामा कार्यरत प्रबन्धक हेमराज जोशीले पाएका छन् ।  

Bizshala
New Office
CG Motors

संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले चैत ९ गते पदबाट राजिनामा दिएका कारण निमित्त सीइओको जिम्मेवारी हेमराजले पाएका हुन् ।  

शिवरामले दिएको राजिनामा संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरिसकेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

साथै सोही मितिदेखि नै लागू हुने गरी निमित्त सीइओको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि हेमराजलाई दिइएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.