सुनको मूल्य १३ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १३.६२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९२३ डलरमा कारोबार भईरहेको छ । यो वर्ष सुनको मूल्य ११ प्रतिशतले बढिसकेको छ । सुनको मूल्यले यो वर्ष हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी २४ मा सुनको मूल्य प्रतिऔंस २ हजार ९५६ डलर...

