सुनको मूल्य आज पनि ३२ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि १.३६ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.३२ प्रतिशत अर्थात ३२.८२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४४२ डलर कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.७९ प्रतिशत अर्थात ०.५१ डलरले बढ्दै प्रतिऔंस...

