आज काठमाण्डौको तापक्रम घट्ने, कस्तो रहनेछ देशका अन्य भू–भागको अवस्था ?
काठमाण्डौ । आज काठमाण्डौको अधिकतम तापक्रम घट्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसानर आज काठमाण्डौको अधिकतम तापक्रम ३०.५ डिग्री सेल्सियम रहनेछ । अघिल्लो दिन भने काठमाण्डौको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस थियो । आज काठमाण्डौमा २२ मिलिमिटर वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा...

