कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्दै
काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँगै दुईजना मन्त्री समेत नियुक्त हुने भएका छन् । शितल निवासस्थित स्रोतका अनुसार अहिलेसम्मको सहमतिअनुसार कुलमान घिसिंग र ओमप्रकाश अर्याल आजै मन्त्री नियुक्त हुनेछन् ।

