प्राप्तिको प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरुले विेशष साधारण सभा डाकेका छन् । यी संस्थाहरुको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बेग्ला–बेग्लै विशेष साधारण सभा आह्वान गरेका हुन् । दुवै संस्थाको विशेष सभा आगामी वैशाख १३ गते आयोजना हुनेछ । उक्त सभाहरुमा एनसीएचएलले...