Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:35:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

Laxmi Sunrise Bank Limited
काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
Shivam Cement

काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।

काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गरिदिन सबैलाई सूचित समेत गरिएको छ ।  

सूचनामा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारवाही गरी खाली गरिने यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन समेत सक्नेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.