सामाजिक सुरक्षा कोषमा कर्मचारी आवश्यकता, उपनिर्देशकदेखि कम्प्युटर अपरेटरसम्म
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले नवौं तहदेखि चौथो तहमा कर्मचारी माग गरेको छ ।कोषले विभिन्न किसिमका ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो ।कोषले शुक्रबार सूचना प्रकाशन गर्दै प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका विभिन्न तहका लागि कर्मचारी माग गरेको हो।