टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरु ?
काठमाण्डौ। नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएको छ।प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु.१९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन्। यस अन्तर्गत रु.१९९...

