आईतवार, जेष्ठ १७,२०८३ 12:18:42
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 12:18:42
बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित
NEWS

बजारमा खाद्यवस्तुको मूल्य मंहगियो, अमेरिका थकित

काठमाण्डौ। शक्रबार अमेरिकी कम्पनी पेप्सीको खाजा इकाई फ्रिटो-ले विभिन्न खाद्य वस्तुहरुको मूल्य वृद्धि भएको बताएको छ। जसमा वर्षौंदेखिको मुद्रास्फीति झल्दै आएको र घरेलु आर्थिक अवस्था भएकै कम्पनीले मूल्य वृद्धिबारे टिप्पणी गरिरहेको छ। 

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?
NEWS

भारतकै सबैभन्दा महँगो कार मुकेश अम्बानीकी श्रीमतीसँग हेर्नुहोस् कति छ मूल्य ?

काठमाण्डौ। मुकेश अम्बानी र नीता अम्बानी संसारका सबैभन्दा धनी व्यक्तिहरूमा पर्छन्। भारतको सबैभन्दा महंगो कार चढ्ने महिला नीता अम्बानी हुन्। उनले १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन्। उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन्। उनको कुल सम्पत्ति १२२.६ बिलियन डलर १० लाख करोड रुपैयाँभन्दा बढी छ। यो सम्पत्ति उनको विलासी जीवनशैलीबाट मात्र नभई...

अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?
NEWS

अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ। संघको शुक्रबार बसेको बैठकले (आज) शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो।

विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
NEWS

विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाण्डौ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ कायम गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ।

यामाहा कम्पनीले ६ लाख ४० हजारसम्मका दुई पांग्रे बाइक र स्कुटर बिक्री गर्दै
NEWS

यामाहा कम्पनीले ६ लाख ४० हजारसम्मका दुई पांग्रे बाइक र स्कुटर बिक्री गर्दै

काठमाण्डौ। यामाहाको रे जेडआर स्कुटर पछिल्लो समय धेरै माइलेज दिने स्कुटरको रूपमा लोकप्रिय छ। नेपाली बजारमा यसको विभिन्न मोडल उपलब्ध छ। सुरुआती रे जेडआरको मूल्य दुई लाख ८० हजार तोकिएको छ।

केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन
ECONOMY& POLITICS

केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीबाट राष्ट्रपति कार्यालय शितल निवास पछाडि हटेको छ।  यसअघि शितल निवासस्थित स्रोतहरु र कांग्रेस–एमालेका नेताहरुले केपी ओलीलाई शुक्रबार रातिसम्म नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना व्यक्त गरेका थिए । 

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने
NEWS

ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा इमाडोलको अढाई तले घर दिने

काठमाण्डौ। ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियानु अन्तर्गत विदेशबाट ईसेवा वालेटमा पैसा पठाउँदा बम्पर उपहार सार्वजनिक भएको छ। १ असोज २०८० देखि सुरु भएर आगामी ३० कात्तिकसम्म सञ्चालन हुने यो योजनाको बम्पर उपहारमा दिइने काठमाडौंको घर सार्वजनिक गरिएको हो।

केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी
ECONOMY& POLITICS

केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी

काठमाण्डौ । पूर्व योजनाअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।  शितल निवासस्थित विश्वस्त स्रोतका अनुसार एमालेले-कांग्रेसको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । 

कलंकीमा मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई महानगरले गर्‍यो जरिवाना
NEWS

कलंकीमा मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई महानगरले गर्‍यो जरिवाना

काठमाण्डौ। कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। काठमाण्डौ महानगरपालिकाले मःमःको अचारमा गन्धआएपछि बर्गर हाउसलाई २ लाख जरिवाना गरेको हो।

अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे गराउने पण्डितले कति लिदैँछन् चार्ज ?
NEWS

अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे गराउने पण्डितले कति लिदैँछन् चार्ज ?

काठमाण्डौ। धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र वीरेन मर्चेन्टकी छोरी राधिकाको विवाह पण्डित चन्द्रशेखर शर्माले गरादिने छन्। उनको उपस्थितिमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह सम्पन्न हुनेछ। 

एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो
NEWS

एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो

काठमाण्डौ। एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोरा अनन्त अम्बानीको राधिका मर्चेन्टसँग १२ जुलाई २०२४ मा धेरै धुमधामका साथ विवाह गर्दैछन्।यो विवाह पक्कै पनि भारतको सबैभन्दा महँगो विवाह मध्ये एक हो। देश विदेशमा यसको चर्चा छ। तर, यो पनि रोचक छ कि भारतमा सबैभन्दा महँगो बिहे गर्ने मुकेशको जन्म निकै गरिब देशमा भएको हो।

राष्ट्रपतिद्वारा  धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय
ECONOMY& POLITICS

राष्ट्रपतिद्वारा धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान, आइतबार साँझसम्मको समय

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्दै आइतबार साँझ ५ बजेसम्मको समय समेत दिएका छन् । 

भारतमा खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत, ४ महिनायताकै उच्च
NEWS

भारतमा खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत, ४ महिनायताकै उच्च

भारतमा असारमा खाद्यवस्तु महँगोका कारण मुद्रास्फीति बढेको हो। खुद्रा मुद्रास्फीति बढेर ५.०८ प्रतिशत पुगेको छ। यो ४ महिनायताकै उच्च हो। अप्रिलमा ४.८५ प्रतिशत थियो। जसमा एक महिनाअघि मुद्रास्फीति ४.७५ प्रतिशत थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्यांक सार्वजनिक गरेको हो।

शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव
ECONOMY& POLITICS

शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् ।  प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने...

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा
ECONOMY& POLITICS

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा

काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ ।  प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् । 

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)
ECONOMY& POLITICS

नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)

काठमाण्डौ । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने उद्देश्यले तयार कागजातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।  ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दाबी पेश गर्न लागेका हुन् ।  ओलीको दाबीलाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले हस्ताक्षर गरेका छन् । 

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम
NEWS

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

काठमाण्डौ। नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ। प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो। 

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
NEWS

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाण्डौ। मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रमआयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ। नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो।

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी
ECONOMY& POLITICS

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।  संसद सचिवालयले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव दुईतिहाई बहुमतले अस्वीकृत भएको आधिकारिक पत्र राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिरहेको छ । सो पत्र आए लगत्तै राष्ट्रपति कार्यालयले केही तयारीपछि नयाँ सरकार गठनका...

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास
ECONOMY& POLITICS

सरकार ढलेपछि प्रचण्ड पुगे शितल निवास

काठमाण्डौ । संसदमा राखेको अविश्वासको मत अस्वीकृत भई सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शितल निवास पुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड संसद भवनबाट सोझै शितल निवास गएका हुन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.