शनिबार, जेष्ठ १६,२०८३ 04:17:40
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:17:40
विश्वकप हेर्न अमेरिका जाने विदेशी फ्यानलाई राहत, १५ हजार डलरसम्मको भिसा धरौटी हटाइयो
OFF THE BEAT

विश्वकप हेर्न अमेरिका जाने विदेशी फ्यानलाई राहत, १५ हजार डलरसम्मको भिसा धरौटी हटाइयो

काठमाण्डौ । अमेरिका सरकारले सन् २०२६ को फिफा विश्वकप हेर्न आउने केही विदेशी समर्थकहरूका लागि लागू गरिएको १५ हजार डलरसम्मको ‘भिसा धरौटी’ व्यवस्था हटाएको छ ।अमेरिकी विदेश मन्त्रालयले विश्वकप टिकट खरिद गरिसकेका र फिफाको विशेष ‘FIFA PASS’ प्रणालीमार्फत भिसा प्रक्रियामा सहभागी भएका समर्थकहरूलाई उक्त धरौटीबाट छुट दिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विपक्षी अवरोधकै बीच नीति तथा कार्यक्रम पारित, अब बजेट ल्याउने संवैधानिक बाटो खुल्यो
ECONOMY& POLITICS

विपक्षी अवरोधकै बीच नीति तथा कार्यक्रम पारित, अब बजेट ल्याउने संवैधानिक बाटो खुल्यो

काठमाण्डौ । विपक्षी दलहरूको बहिष्कार, नाराबाजी र निरन्तर विरोधका बीच प्रतिनिधिसभाबाट सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । संसदमा चर्को राजनीतिक तनावकाबीच सभामुखले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको हो ।

वर्ल्डलिंकलाई झट्का, करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश
ECONOMY& POLITICS

वर्ल्डलिंकलाई झट्का, करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिंकको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय विनोश शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता...

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा हंगामा, रातमा पनि जारी छ बैठक
ECONOMY& POLITICS

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा हंगामा, रातमा पनि जारी छ बैठक

काठमाडौं । प्रधानमन्त्री Balen Shah नीति तथा कार्यक्रममाथिको उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएपछि प्रतिनिधिसभामा तनावपूर्ण अवस्था सिर्जना भएको छ । नेकपा एमालेसहित चार विपक्षी दलका सांसदहरूले बिहीबारको बैठक बहिष्कार गरेका हुन् ।बैठक बहिष्कार गर्ने दलहरूमा Communist Party of Nepal (Unified Marxist–Leninist), Nepal Communist Party, श्रम संस्कृति पार्टी र Rastriya Prajatantra Party रहेका छन् । एमालेबाहेकका तीन दलले बैठक सुरु...

ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित नाम सार्वजनिक(सूचिसहित)
ECONOMY& POLITICS

ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित नाम सार्वजनिक(सूचिसहित)

काठमाण्डौ । समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभसँग सम्बन्धित २८४ जना ऋणीहरूको विस्तृत विवरण सरकारले सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली प्रक्रिया तीव्र बनाउने क्रममा ऋणीहरूको नामावली सार्वजनिक गर्दै तत्काल दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

सरकारको निर्णयः सुदन गुरुङ प्रकरण १५ दिनभित्र छानबिन हुने, उच्चस्तरीय समिति गठन
ECONOMY& POLITICS

सरकारको निर्णयः सुदन गुरुङ प्रकरण १५ दिनभित्र छानबिन हुने, उच्चस्तरीय समिति गठन

काठमाण्डौ । सरकारले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग जोडिएका सार्वजनिक विवाद र आरोपहरूको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान समिति बनाउने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र...

'आगामी बजेटमा स्वदेशी कलकारखाना चलाएर रोजगारी बढाउने खाका आउनुपर्छ'
PUBLIC EXPECTATION

'आगामी बजेटमा स्वदेशी कलकारखाना चलाएर रोजगारी बढाउने खाका आउनुपर्छ'

जनमत

बजेट जनतामुखी, कृषिमुखी र उत्पादनमुखी हुनुपर्‍यो
PUBLIC EXPECTATION

बजेट जनतामुखी, कृषिमुखी र उत्पादनमुखी हुनुपर्‍यो

जनमत

सरकारबाट चल्ने कलकारखाना चलाउन प्रोत्साहन र लगानी बढाउनु पर्छ
PUBLIC EXPECTATION

सरकारबाट चल्ने कलकारखाना चलाउन प्रोत्साहन र लगानी बढाउनु पर्छ

जनमत

राज्यकोषको दुरुपयोग रोक्न खर्च नियन्त्रणमा सरकारको जोड, अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न कडा निर्देशन
NEWS

राज्यकोषको दुरुपयोग रोक्न खर्च नियन्त्रणमा सरकारको जोड, अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न कडा निर्देशन

काठमाण्डौं । सरकारले अत्यावश्यक नभएका सामग्रीहरूको नयाँ खरिद नगर्न र सम्भव भएसम्म पुराना सामग्रीलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउन सबै सम्बन्धित सरकारी निकायहरूलाई स्पष्ट निर्देशन दिएको छ।  निर्देशन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत जारी गरिएको परिपत्रका आधारमा संघीय तथा प्रदेश तहका सम्पूर्ण निकायमा लागू हुने गरी पठाइएको हो।

दुइ तिहाइको सरकारले जनतालाई गाँस बास र कपासको ब्यावस्थामा ध्यान दिनुपर्छ
PUBLIC EXPECTATION

दुइ तिहाइको सरकारले जनतालाई गाँस बास र कपासको ब्यावस्थामा ध्यान दिनुपर्छ

जनमत

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्र बुझाउँदै आधा घण्टा धर्ना
NEWS

नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्र बुझाउँदै आधा घण्टा धर्ना

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमीक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको हो ।महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रम अनुसार...

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउप्रति बैंकिङ क्षेत्रको गम्भीर ध्यानाकर्षण
NEWS

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउप्रति बैंकिङ क्षेत्रको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका चार प्रमुख छाता संगठनहरूले संयुक्त रूपमा गम्भीर चासो व्यक्त गरेका छन्।  उनीहरूले उक्त घटनाले समग्र बैंकिङ प्रणालीको विश्वास, स्थायित्व र कार्य वातावरणमा असर पार्न सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्।

क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा
NEWS

क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा

काठमाण्डौं । कांग्रेस सभापति गगनकुमार थापाले पार्टी संगठनलाई प्रभावकारी र निरन्तर चलायमान बनाउन क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा ढिलाइ वा असहयोग गर्ने पदाधिकारीलाई हटाउने नभई तत्कालै विकल्प व्यक्ति तोकेर जिम्मेवारी अघि बढाइने स्पष्ट पारेका छन्।  उनका अनुसार संगठनात्मक काम कुनै पनि कारणले रोक्न नहुने भएकाले जिम्मेवारी हस्तान्तरणलाई व्यवहारिक समाधानका रूपमा...

भारतले चिनी निर्यातमा लगायो पूर्ण प्रतिबन्ध
NEWS

भारतले चिनी निर्यातमा लगायो पूर्ण प्रतिबन्ध

काठमाण्डौ । भारत सरकारले घरेलु बजारमा चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा मूल्यवृद्धि नियन्त्रणमा राख्ने उद्देश्यले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डायरेक्टोरेट जनरल अफ फरेन ट्रेडले जारी गरेको सूचनाअनुसार उक्त निर्णय १३ मे २०२६ देखि लागू भएको हो।नयाँ व्यवस्थाअनुसार कच्चा चिनी , सेतो चिनी र रिफाइन्ड...

भूमिहीनलाई लालपुर्जा नपाएसम्म मासिक १५ हजार भाडा दिने तयारी
NEWS

भूमिहीनलाई लालपुर्जा नपाएसम्म मासिक १५ हजार भाडा दिने तयारी

काठमाडौं  ।   राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालका सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण नहुँदासम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घर भाडा उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।  समितिको बैठकमा सभापति ढकालले शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रे गर्न ३ अर्ब १५ करोड स्रोत सुनिश्चित
NEWS

कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रे गर्न ३ अर्ब १५ करोड स्रोत सुनिश्चित

काठमाण्डौं । गण्डकी प्रदेशको प्रमुख पूर्वाधार आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको छुसाङ–घमी खण्ड कालोपत्रेका लागि ३ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ।  यो ४०.२ किलोमिटर लामो खण्डले मुस्ताङको तल्लो र उपल्लो भागलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्छ।

अलैंची खेतीले बदलिँदै ग्रामीण अर्थतन्त्र, युवामा स्वरोजगारको अवसर
NEWS

अलैंची खेतीले बदलिँदै ग्रामीण अर्थतन्त्र, युवामा स्वरोजगारको अवसर

काठमाण्डौं । खेती केवल उत्पादनमा मात्र सीमित नभई बिरुवा व्यवसायसमेत आयआर्जनको बलियो माध्यम बनेको छ।महेश सापकोटा, माइजोगमाई गाउँपालिका–५ का एक युवा किसान, अहिले अलैंची खेतीबाट सफल उदाहरणका रूपमा चिनिन थालेका छन्।   

व्यवसायीमाथि राज्यको हेराई फरक हुनुपर्‍यो
PUBLIC EXPECTATION

व्यवसायीमाथि राज्यको हेराई फरक हुनुपर्‍यो

जनमत

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ प्रकरणमा कारण देखाउ आदेश
NEWS

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ प्रकरणमा कारण देखाउ आदेश

काठमाण्डानैं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।  अदालतले पक्राउको कानूनी आधार र प्रक्रिया स्पष्ट पारेर लिखित जवाफ पेश गर्न सरकारलाई निर्देशन दिएको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.