बजेट आईटीमा आधारित र उत्पादनलाई प्राथमिकता दिने हुन पर्यो
जनमत
TRENDING
जनमत
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन्। यो सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम हो ।त्यसलगत्तै सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन्छ ।
काठमाण्डौ । नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस...
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन...
काठमाण्डौं । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीहरूमा सञ्चालन भइरहेको भनिएको डोजर अभियान र बलपूर्वक विस्थापनको विरोधमा राजधानीमा खबरदारी कार्यक्रम गरेका छन्। उनीहरूले राज्य र स्थानीय प्रशासनले सुकुमबासी समुदायमाथि दमनकारी व्यवहार गरेको आरोप लगाउँदै तत्काल यस्तो कार्य रोक्न सरकारसँग माग गरेका...
काठमाण्डौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल औपचारिक रूपमा शुरु भएको छ। तर, छलफलको प्रारम्भसँगै प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदभित्र राजनीतिक बहस तीव्र बनेको छ।
काठमाण्डौँ । इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएको छ।महासङ्घ र एसोसिएट सदस्य समन्वय समितिको नेतृत्वमा बिहीबार गरिएको विरोध कार्यक्रममा निर्माण व्यवसायीहरूले सडक विभाग परिसरमै धर्ना बसेर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
काठमाण्डौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अध्यक्षमा निर्वाचित भएका छन्। वैशाख २७ गतेदेखि शुरु भएको महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतदानबाट सिटौलाले १ हजार ३० मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।
काठमाण्डौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म विभिन्न सार्वजनिक पदमा रहेका तथा रहिसकेका उच्चपदस्थ अधिकारीहरूलाई आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ। आयोगले बहालवाला तथा पूर्वप्रधानमन्त्री, मन्त्री, सांसददेखि सहसचिव तहसम्मका कर्मचारीलाई लक्षित गर्दै एक महिनाभित्र विवरण बुझाउन औपचारिक आग्रह गरेको हो।
काठमाण्डौं । विपक्षीको दबाब र सभामुखको आग्रहका बाबजुद पनि प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ स्वयं नदिने भएका छन्। प्रतिनिधिसभाको संशोधित कार्यसूचीअनुसार अब प्रधानमन्त्रीको सट्टा डा। स्वर्णिम वाग्ले ले सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा कर्मचारीमाथिको निगरानी कडा बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ यता ३६२ सरकारी कार्यालयको अनुगमन गर्दै ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ।
काठमाण्डौं । सरकारले जारी गरेका ८ वटा अध्यादेशविरुद्ध विपक्षी दलहरूले राष्ट्रियसभामा अस्वीकृतिको सूचना दर्ता गरेपछि सत्तापक्ष राजनीतिक र कानूनी दबाबमा परेको छ। नेकपा एमाले ले सबै ८, नेपाल कम्युनिस्ट पार्टी ले ४ र नेपाली कांग्रेस ले २ वटा अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गरेका हुन्।
काठमाण्डौं । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच उच्चस्तरीय शिखर वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको जनाएको छ ।यी मौसमी प्रणालीहरूको असरका कारण देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको महाशाखाले जनाएको हो ।
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका जिज्ञासा, आलोचना, सुझाव तथा संशयहरूको विस्तृत स्पष्टीकरण दिने कार्यक्रम तय गरिएको हो ।
काठमाण्डौं । सरकारले संविधान संशोधनसम्बन्धी विषयमा युवापुस्ताको धारणा, सुझाव र दृष्टिकोण संकलन गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको हो ।
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८४ लाख ४७ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल थियो ।कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले २०८२ असोज ४ गतेबाट अपर...
काठमाण्डौं । सम्भावित बाढी, पहिरो तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवै सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालन रोकिएको जनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.