आईतवार, जेष्ठ १७,२०८३ 12:24:37
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 12:24:37
प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल
NEWS

प्रधानमन्त्रीको शपथअघि दौडधुप: १६ सदस्यीय क्याबिनेट बनाइने, केही मन्त्रीको नाम फाइनल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शपथको निर्धारित समयभन्दा केही अघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ। दिउँसो १२ः३४ बजे शुभ साइतमा शाहले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।तर शपथअघि नै सरकार गठनको ‘कोर...

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम
NEWS

नयाँ शैलीमा सत्तारोहण: शुभ साइतमा बालेनको शपथ, परम्परा र नवप्रयोगको संगम

काठमाण्डौ । मुलुकले आज नयाँ राजनीतिक अध्याय सुरु गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)**लाई प्रधानमन्त्रीका रूपमा पाउँदैछ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतसहित सरकार...

नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?
NEWS

नयाँ सरकार आउनुअघि नै योजना आयोगका उपाध्यक्ष श्रेष्ठको राजीनामा, गभर्नरलगायतले के गर्लान् ?

काठमाण्डौ । राष्ट्रिय योजना आयोगमा नेतृत्व परिवर्तन अघि नै उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पद त्यागेका छन्। भोलि बन्ने नयाँ सरकारको औपचारिक गठनअघि नै उनले जिम्मेवारीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा, राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरिएको थियो।...

एडीबीको चेतावनी: मध्यपूर्व संकटले नेपालमा आर्थिक झट्का दिन सक्छ
NEWS

एडीबीको चेतावनी: मध्यपूर्व संकटले नेपालमा आर्थिक झट्का दिन सक्छ

काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्वले नेपालजस्तो रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गम्भीर आर्थिक दबाब सिर्जना गर्न सक्ने चेतावनी Asian Development Bank (एडीबी) ले दिएको छ।एडीबीले सार्वजनिक गरेको ADB Briefs No. 384 अनुसार द्वन्द्वले ऊर्जा मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध, वित्तीय अवस्थामा कडाइ तथा रेमिट्यान्स प्रवाहमा गिरावट ल्याउने जोखिम बढाएको उल्लेख गरिएको छ।

सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?
ECONOMY& POLITICS

सुशीला कार्कीको विदाई सम्बोधन: के-के भनिन् ?

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यसँगै राष्ट्रका नाममा सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेकी छन्। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफू सन्तुष्टि र ठूलो आशाका साथ बिदा हुन लागेको बताइन्।

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह
ECONOMY& POLITICS

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह

काठमाण्डौ । काठमाण्डौ । शुक्रबार दिउँसो शीतल निवासमा एक अनौठो र रंगीन शपथ समारोहको तयारी भइरहेको छ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन्द्र शाह-बालेन)ले परम्परागत शैलीभन्दा फरक, आफ्नै स्वाद र सन्देशसहित शपथ लिन लागेका छन् । यो समारोहलाई मात्र औपचारिकता होइन, नेपालको सांस्कृतिक विविधता र नयाँ पुस्ताको सोच झल्काउने ‘फ्यूजन’ बनाउने योजना छ।

बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै
ECONOMY& POLITICS

बिदाइअघि प्रधानमन्त्री कार्की राष्ट्रलाई सम्बोधन गर्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमै उनले देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

भावी प्रधानमन्त्रीको र्‍याप गीत : ‘जय महाकाली’बाट के सन्देश दिए बालेनले ?
OFF THE BEAT

भावी प्रधानमन्त्रीको र्‍याप गीत : ‘जय महाकाली’बाट के सन्देश दिए बालेनले ?

काठमाण्डौ । प्रधानमन्त्री पदको शपथ लिनुअघिको अन्तिम साँझ, बालेन शाह (बालेन्द्र शाह) ले आफ्नो पुरानो र शक्तिशाली र्‍याप गीत पुनः सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको यो गीत आज (चैत १२ गते) उनको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको छ । भोलि चैत १३ गते रामनवमीका दिन मध्याह्न १२ः३४ बजे उनी प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् । ठ्याक्कै शपथअघिको यो टाइमिङलाई...

अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !
ECONOMY& POLITICS

अर्थमन्त्रीमा ‘लास्ट मिनेट’ गेम, स्वर्णिमको ठाउँमा बुढाथोकीको नाम आएपछि तरंग !

काठमाण्डौ । नयाँ सरकार गठनको अन्तिम तयारी तीव्र बन्दै जाँदा भावी अर्थमन्त्रीको विषयमा अप्रत्याशित मोड देखिन थालेको छ । केही दिनअघिसम्म डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा लगभग ‘कन्फर्म’ जस्तै देखिएका थिए । तर, मन्त्रिपरिषद् गठनको अन्तिम चरणमा नयाँ पात्रको इन्ट्रीले समीकरण बदलिने संकेत देखिएको छ ।

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?
ECONOMY& POLITICS

रास्वपाको ‘फाइनल टच’: आजै टुङ्गिने मन्त्रीहरूको नाम कस्तो आउँदैछ ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ बन्ने मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम चरणको कसरत तीव्र बनाएको छ। प्रधानमन्त्री पदका लागि अघि सारिएका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनका विषयमा उच्चस्तरीय छलफल जारी रहेको छ।

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन
ECONOMY& POLITICS

रास्वपाले संसदीय दल गठन गर्‍यो, बालेन शाह सर्वसम्मत नेता चयन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।बैठकपछि पार्टी प्रवक्ता तथा सांसद मनिष झाले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै संसदीय दल गठन र बालेन शाहलाई दलको नेताका...

सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?
ECONOMY& POLITICS

सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले सांसदको शपथ ग्रहण गर्दा सामान्य नेपाली पोशाकलाई पनि विशेष बनाए । दौरा-सुरुवाल, कालो कोट र टोपीसँगै उनको देब्रे छातीमा एउटा रंगीन, चारकुने सानो प्रतीक झुलिरहेको थियो-सिलाम साक्मा ।

सूट-सर्ट छोडेर स्कुल पोशाकमा संसद : रहबरको अनौठो ‘स्टाइल’ले सबै भावुक
ECONOMY& POLITICS

सूट-सर्ट छोडेर स्कुल पोशाकमा संसद : रहबरको अनौठो ‘स्टाइल’ले सबै भावुक

काठमाण्डौ । कल्पना गर्नुहोस्-संसद भवनको गेटमा नीलो सर्ट, नीलो पाइन्ट, पिठ्यूँमा विद्यार्थीको झोला भिरेको एउटा मान्छे हिँड्दै आइरहेको छ । औपचारिक सूट, ढाका टोपी वा नेपाली कोट सुरुवाल होइन, उनी त स्कुलको युनिफर्ममै सपथ खान आएका थिए !रास्वपाका सांसद रहबर अन्सारी ले बिहीबार यस्तै एउटा अनौठो र भावुक ‘स्टाइल’ देखाए । सामान्यतया सांसदहरू गम्भीर मुद्रामा राष्ट्रिय पोशाकमा आउँछन्,...

नवनिर्वाचित सांसदहरुले लिए शपथ
Capital Market

नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएका हुन् । 

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग
NEWS

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग

काठमाण्डौ । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया गरिएको छ ।  ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका...

शुक्रवार र शनिवार वर्षासँगै हावाहुरी चल्ने सम्भावना
NEWS

शुक्रवार र शनिवार वर्षासँगै हावाहुरी चल्ने सम्भावना

काठमाण्डौ । यो साताको अन्तिममा हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्ने सम्भावना देखिएको छ ।  जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा र हावाहुरी हुने प्रक्षेपण गरेको हो ।

पेट्रोल लिटरमै ७६ र डिजेल १४३ रुपैयाँले महँगिएपछि निगम दबाबमा, फेरि बढ्यो मूल्य
NEWS

पेट्रोल लिटरमै ७६ र डिजेल १४३ रुपैयाँले महँगिएपछि निगम दबाबमा, फेरि बढ्यो मूल्य

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगमले आन्तरिक बजारमा पुनः मूल्यवृद्धि गरेको छ। पछिल्लो एक महिनामा पेट्रोलमा प्रतिलिटर करिब ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य बढेपछि निगम गम्भीर घाटामा पुगेको भन्दै मूल्य समायोजन गरिएको हो।

जाँचबुझ आयोगको प्रतिवेदन : भदौ २३ र २४ को घटनामा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रशासक दोषी ठहर, सेनाको भूमिकाप्रति गम्भीर प्रश्न
ECONOMY& POLITICS

जाँचबुझ आयोगको प्रतिवेदन : भदौ २३ र २४ को घटनामा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रशासक दोषी ठहर, सेनाको भूमिकाप्रति गम्भीर प्रश्न

काठमाण्डौ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी (Gen Z) आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत छानविन गरी सरकारलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अझै सार्वजनिक नभए पनि बाहिरिएको पूर्ण पाठका आधारमा तयार पारिएको यो रिपोर्टले आयोगको मुख्य निष्कर्ष, दोषी ठहरिएका पदाधिकारी तथा सिफारिसलाई उजागर गर्दछ।

कार्की सरकारको निर्णयः भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गरिने
ECONOMY& POLITICS

कार्की सरकारको निर्णयः भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गरिने

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय लिएकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सरकारले एकैपटक तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको हो।

कांग्रेसको १५औं महाधिवेशन असोज १६ गतेदेखि १८ गतेसम्म हुने
ECONOMY& POLITICS

कांग्रेसको १५औं महाधिवेशन असोज १६ गतेदेखि १८ गतेसम्म हुने

काठमाण्डौ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी असोज १६ गतेदेखि १८ गतेसम्म गरिने निर्णय भएको छ ।  कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २०८३ असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.