प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
TRENDING
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।
काठमाण्डौ । सेयर बजार आज दिनभरजसो सामान्य उतारचढावपूर्ण रह्यो । आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्यान्डमा डोजी स्टार बनेको छ । यो आफैमा अनिर्णयको संकेत हो । तर सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन...
काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । बलेफि हाईड्रोले निष्कासन गर्ने १ः१ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३०६.६० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । हाल सीडीएससी अर्थात सेन्ट्रल डिपोजटरी सर्भिस एण्ड क्लियरिङ सिस्टममा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय रहेका छन् । सीडीएससीमा दर्ता भएका करिब ५४ लाख ९१ हजार मेरो सेयर खाताहरुमध्ये ३६ लाख ५० हजार ५७५ खाता मात्रै सक्रिय रहेका छन् । यस हिसाबले १८ लाख ४० हजार खाता निष्क्रिय रहेको देखिन्छ । सीडीएससीका प्रवक्ता सुरेस न्यौपानेले दिएको जानकारी अनुसार यसरी...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज बिहान ८ बजे बसेको विशेष साधारण ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अकामा होटेल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात...
काठमाण्डौ । ‘नेपाल फाइनान्स कम्पनी लिमीटेड’ देशका १५ फाइनान्स कम्पनीहरुमध्ये एक हो । वि.सं. २०४९ मा स्थापित यो कम्पनीक संघीय राजधानीभित्र र बाहिर गरेर १३ वटा शाखा रहेका छन् । यस कम्पनीले पनि अन्य कम्पनीेलेजस्तै निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स र मोबाइल बैंकिङ लगायतका सेवाहरु प्रदान गर्छ । आधारभूत पक्ष चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार...
काठमाण्डौ । तिहार पर्वको लामो बिदाको असर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) को मोबाइल एपमा देखिएको छ ।
काठमाण्डौ । विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ? वारेन बफेटले कस्ता–कस्ता किताब पढेर लगानी गर्न...
काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी,वर्कशायर हाथवेको नगद मौज्जात ३ सय अर्ब डलर नाघेको छ । बफेटले सेयर रि पर्चेजको योजनाबाट पछि हट्दै सेयर बिक्री बढाएसँगै वर्कशायरको नगदमा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको नगद ३२५.२ अर्ब डलर पुगेको छ । दोस्रो त्रैमाससम्म भने कम्पनीसँग २७६.९ अर्ब...
काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आगामी मंसिर १२ गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनी सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.