भोलि सेयर कारोबार नहुने
काठमाण्डौ । भोलि अर्थात सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार समेत बन्द हुने भएको हो ।
TRENDING
काठमाण्डौ । भोलि अर्थात सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर बजार समेत बन्द हुने भएको हो ।
काठमाण्डौ । आज दिनभर बढेर बन्द भएको बजार अन्त्यमा करिब ३० अंक बढेर बन्द भएको छ । प्राविधिक रुपम आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड २७२५ विन्दु आसपासमा प्रतिरोध सामना गरेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । यसले सम्भावित रुपमा बजारले माथिको गति लिन सक्ने बुझिन्छ । म्याक्डी मार्फत नियाल्दा बजारमा बियरिस क्रसओभर भ्यालिड नै रहेको तर...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ८९ लाखको खरिद भएको छ भने ३२ करोड ३९ लाखको बिक्री भएको छ । दास्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ५८ लाखको खरिद भएको छ भने ३० करोड ५५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी...
काठमाण्डौ । दुई वाणिज्य बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकले डिबेञ्चर निष्कासनको अनुमति पाएको हो । राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षे अवधि र ७ प्रतिशतदरको ‘आरबीसीएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ। बैंकले हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरु पुगेका थियौं । आज राजधानीको मौसम निकै तातेको थियो । ब्रोकर हाउसभित्र पनि लगानीकर्ताहरु निकै सक्रिय देखिन्थे। आज हामी पुगेका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो । लगानीकर्ताहरु सुरुवातीदेखि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ९.५०७९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल १० लाख ५६ हाजर ७३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै मितेरी डेभलपमेन्ट बैंकको सूचीकृत सेयर संख्या १ करोड २१ लाख ७१ हजार पुगेको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा हरियाली छाएको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २९.८२ अंकले बढेर २ हजार ६९३.१२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ४५०.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६...
काठमाण्डौ । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पे मा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पे मार्फत रु ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको कम्पनीले जनाएको छ । जुन गत एक आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा बढी हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सानिमा लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही चैत ३१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । म्यान्मारमा आएको भुकम्पका कारण थाईल्याण्ड स्टक एक्सचेञ्जको कारोबार स्थगित गरिएको छ । छिमेकी मुलुक म्यान्मारमा शुक्रबार आएको शक्तिशाली भुकम्पका कारण दिउँसोको कारोबार सत्र बन्द गरिएको हो । भुकम्प आएसँगै आजको कारोबारका सम्पूर्ण गतिविधिहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको थाईल्याण्ड स्टक एक्सचेञ्जको वेबसाइटमा उल्लेख गरिएको छ ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६६९.३१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको थियो । यस हिसाबले यो साता बजार ६.०१ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सेयर बजारमा हुने तीव्र उतारचढावको बेला सन्तुलित बनाउने भूमिका खेल्ने गरी स्थापना गरिएको नागरिक स्टक डिलरमा निश्चित व्यक्ति र समूहको हालमुहाली चलिरहेको छ । नागरिक स्टक डिलर नागरिक लगानी कोषको बहुस्वामित्वमा स्थापित कम्पनी हो । धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुले पनि यसले मुख्य भूमिका...
काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई बाँडफाँड गरिएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को इकाई चैत १४ गतेका दिन बाँडफाँड गरिएको हो ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले आव २०८०÷८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५.७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३४७.४५ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि...
काठमाण्डौ । अघिल्लो दिन बढेको बजारले आज पनि निरन्तरता पाएको छ । आज पनि बजारमा दिनभर बढेर कारोबार भएको थियो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लोपटक बजारले २०० दिनको मूभिङ एभरेजमा सपोर्ट लिएर फर्केको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डबाट फर्केर मध्य ब्याण्डतर्फ आकर्षित भएको छ । अब बजारले मध्य...
काठमाण्डौ । वेष्ट फाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१.४२ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४८.५८ प्रतिशत हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.