आज यी दुई कम्पनीको साधारण सभा बस्दै
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एशियन हाईड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । एशियन हाईड्रोपावरएशियन हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा आयोजना हुनेछ।कम्पनीले सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा यससँग...