शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ४१ लाखको खरिद भएको छ भने ७८ करोड ८० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४४ करोड २० लाखको खरिद भएको छ भने ३६ करोड २० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...