भारतीय सेयरबजारबाट पलायन हुँदै विदेशी लगानीकर्ता, एकै महिनामा बेचे भारु. ३४ हजार करोड बढीको सेयर
काठमाण्डौ । विदेशी संस्थागत लगानीकर्ता(एफआईआई)ले एक महिनाको अवधिमा भारतीय सेयर बजारबाट ३४ हजार ५७४ करोड भारु निकालेका छन् । सन् २०२५ को पहिलो दुई महिनामा भने विदेशी संस्थागत लगानीकर्ताले कुल १.१२ लाख करोड भारुबराबरको सेयर बिक्री गरेका छन् । एफआईआईले जनवरी महिनामा ७८ हजार भारु बढीको सेयर बिक्री गरेका छन् । भारतीय सेयरको उच्च भ्यालुएसन र कर्पोरेट आम्दानीको वृद्धिको विषयमा...