बेजोसले बिक्री गरे ७३७ मिलियन डलरबराबरको सेयर
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले ७३६.७ मिलियन डलरबराबरको ३३ लाख कित्ता सेयर बिक्री गरेका छन् । गत मार्च महिनामा बेजोसले अपनाएको ट्रेडिङ प्लानअन्तर्गत यो सेयर बिक्री गरिएको हो । उक्त योजनाअनुरुप बेजोसले सन् २०२६ मे २९ सम्म अमेजनको २ करोड ५० लाख कित्ता सेयर बिक्री गर्नेछन् । सन् २०२१ मा कम्पनीको सीईओबाट हटेर अध्यक्ष भएका बेजोसले विगतका केही वर्षहरुमा निरन्तर रुपमा...