बुधबार, पुष २,२०८२ 08:03:19
Bizshala
  • बुधबार, पुष २,२०८२ 08:03:19
Bizshala
Global IME Bank Limited
Bizshala

अमेजनले ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने

Hyundai Nepal
अमेजनले ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । अमेजन डटकम इन्कले च्याट जीपीटी विकासकर्ता ओपन एआईमा ठूलो लगानी गर्ने विषयमा छलफल गरिरहेको छ। यस सम्भावित सम्झौताले ओपन एआईको मूल्याङ्कन ५०० अर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने जनाइएको छ ।

अमेजनले करिब १० अर्ब अमेरिकी डलर लगानी गर्न सक्ने सम्भावना रहेको जनाइएको छ । तर दुवै कम्पनीबीचको वार्ता अझै प्रारम्भिक अवस्थामा रहेको छ।  

CG Motors
Garima Development Bank
Bizshala

यो सम्भावित सम्झौताले कृत्रिम बुद्धिमत्ता(एआई) क्षेत्रमा बढ्दो कम्प्युटिङ शक्तिको मागलाई उजागर गरेको छ । जहाँ कम्पनीहरू मानव क्षमतासरह वा त्यसलाई उछिन्न सक्ने प्रणाली विकास गर्न तीव्र प्रतिस्पर्धामा छन्।

यद्यपि, लगानीकर्ताहरू एआई क्षेत्रमा देखिएको उच्च खर्च दीर्घकालीन रूपमा प्रतिफलदायी हुन्छ कि हुँदैन भन्ने विषयमा सतर्क देखिएका छन्। एआईको माग कमजोर हुनसक्ने वा ठूलो लगानीले अपेक्षित नतिजा नदिने संकेतहरूबारे उनीहरु सर्तक छन् । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.