एशियन हाईड्रोपावरले घटायो घाटाको अन्तर, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । एशियन हाईड्रोपावरले घाटाको अन्तर घटाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ८६ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत...