बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २९ गतेदेखि आईपीओ जारी गरेको थियो । जसअन्तर्गत वैदेशिक रोजगारी भएकालाई जारी गरिएको आईपीओ गत साउन ११ गते बन्द गरिसकेको छ । कम्पनीले गत असार १५ गते आइपीओ...