Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वसाधारणलाई बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

Laxmi Sunrise Bank Limited
सर्वसाधारणलाई बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ७५ हजार ८८८ आवेदकबाट २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Bizshala
New Office
CG Motors

यसमध्ये २१ लाख ४३ हजार २५० आवेदन सदर र ३२ हजार ६६८ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ३३ लाख ४९ हजार ७९० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख ७० हजार १५० जनालाई १० कित्ताका दरले १७ लाख १ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.