डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३३२.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १५ करोड ९८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा संस्थाले १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ३४.४५...