ओम मेगाश्री फर्मास्यूटिकल्सः दोश्रो बजार मूल्य रु.१३६८, इपीएस चाहिँ १ रुपैयाँ ४९ पैसा मात्र !
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १ हजार ३०० रुपैयाँभन्दा माथि रहेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमीटेडको नाफा ८९ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । कम्पनीले शनिवार प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । ६० करोड चुक्तापूँजी भएको यो कम्पनीको खूद नाफा ८९ लाख रुपैयाँ २८ हजार रुपैयाँमा सीमित बन्न पुगेको...