आईसीएफसी फाइनान्सले २०.२८% पुर्यायो लाभांश क्षमता, खराब कर्जा अनुपात १.८३% मा सीमित
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश क्षमता २०.२८ प्रतिशत पुर्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०द्ध.६०...