बिहीबार, असार १९,२०८२ 09:10:09
  • बिहीबार, असार १९,२०८२ 09:10:09
Global IME Bank Limited

आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति

Hyundai Nepal
आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि पुस १६ गते सेबोनबाट स्वीकृती पाएको हो ।  

सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कम्पनीले गत असार १८ गते आवेदन दिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृती पाएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.